नियम १८
निरीक्षकको अधिकार
नियम १७ बमोजिम निरीक्षण वा जाँचबुझको सिलसिलामा निरीक्षकलाई देहाय बमोजिमको अधिकार हुनेछ :-
(क) दूरसंचार प्रणाली प्रयोग गरिएको ठाँउमा प्रवेश गर्न,
० सातौं संशोधनद्धरा थप|
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिसँग कुनै विवरण वा जानकारी माग गर्न,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा तथा त्यस्तो सेवा सञ्चालन गर्दा प्रयोग भएका दूरसंचार प्रणालीको गुणस्तर जाँच गर्न,
(घ) दूरसंचार सेवा सञ्चालनमा संलग्न जुनसुकै व्यक्तिसँग वयान लिन,
(ङ) निरीक्षण वा जाँचबुझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिलाई दूरसंचार सेवा सञ्चालन सम्बन्धमा तत्काल कुनै आदेश दिन उपयुक्त देखिएमा सो दिन,
(च) निरीक्षण वा जाँचबुझ सम्बन्धमा आवश्यक अन्य काम गर्न ।